Saturday, November 26, 2011
Sunday, October 23, 2011
तिहारको धेरै धेरै शुभकामना!!!
यस पालीको दशैँ पनि सकियो र तिहार पनि नजिकै आइसक्यो यस पालीको दशैं र तिहार मेरो लागी सारै नै रमाइलो र यादगार भयो किन भने यसपाली को दशैं मैले एउटा नयाँ अनुहार अर्थात मेरो प्यारो छोरी निकिता सँग मनाउन पाएको थियो र आशा छ तिहार पनि म यतिकै रमाइलो सँग मनाउँछु मेरो प्यारो छोरी सँग। मेरो छोरीको यो पहिलो दशैँ तिहार भएर पनि होला सायद यस पालीको दशैँ सारै रमाइलो लागेको।
सम्पूर्ण साथीहरू, इष्टमित्रहरु, देश विदेशमा रहनु भएका आफन्तहरू र मेरो यो सानो संसारको पाठक हरुलाइ शुभ तिहार २०६८ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु र सबै कार्ड चाही तपाइ हरुको लागी।
“ हर्ष छाओस् मुहारमा…
सधैं रमाइलो होस तिहारमा!!!”
यो चाही देउसीमा म नाँचेको है।
धन्यवाद!
Friday, September 30, 2011
बडा दशैं २०६८ को धेरै धेरै शुभकामना
दशैंको शुभकामना दिदा कन्जुस्याइ गर्छन साथी हरु
Thursday, September 8, 2011
बस चढ्नुस्… सित्तैमा ज्ञान पाउनुस्!
सायद तपाइले पनि बिचार गर्नु भएको छ होला बसको झ्याल, ढोका र विशेष गरेर बसको पछाडिको भागमा केही रमाइलो मुक्तक तथा सन्देश हरू पढ्न पाइन्छ। कुनै कुनै ज्ञान मूलक हुन्छ भने कुनै कुनै चाही सारै रमाइलो। आज यही बिषयलाइ लिएर एउटा सानो रमाइलो लेख तयार पारेको छु। धेरै समय अगाडि यो बल्गमा मैले केही पढेको थिए तर धेरै भयो यो ब्लगमा update न भएको। मैले यही ब्लग बाट केही फोटो हरू साभार अनि केही चाही गुगलदाई बाट खोजेर राखेको हु भने लेख हरू चाही प्रायः जसो फेसबुकको साथीहरूको लेख बाट कपि गरेको हुँ। केही फोटो हरू…..
Tuesday, August 23, 2011
"खबरदार! बल्खु भित्र सिपि बन्न खोज्नेहरु!!"
पेरिस डाँडा सँगको मित्रता हत्याउने,
बल्खु सँगको सहमति लत्याउने.
पेरिस डाँडा तिर गोप्य सहमतिको दृष्टि तर्काउने,
अनि बल्खु तिर धनुष बाण फर्काउने.
(वाह!कमरेडको अर्जुन दृष्टि!)
बल्खु सँगको सहमति लत्याउने.
पेरिस डाँडा तिर गोप्य सहमतिको दृष्टि तर्काउने,
अनि बल्खु तिर धनुष बाण फर्काउने.
(वाह!कमरेडको अर्जुन दृष्टि!)
Tuesday, August 9, 2011
Passport Size फोटो बनाउने तरिका(नेपालीमा)
म तपाइ हरुलाइ पासपोर्ट साइजको फोटो बनाउने तरिका फोटो सहित सिकाउने कोशीस गर्दैछु। जान्ने हरुलाइ साधारण लागे पनि नजान्ने हरुको लागी भने धेरै काम लाग्छ कि भन्ने आशा गरेको छु। हुन त केही कुरा सिक्दै मा या जान्दै मा केही बेफाइदा त पक्कै गर्दैन जस्तो लाग्छ। यदि तपाइ लाइ पनि केही चासो छ भने आउनुहोस् श्री गणेश गरौँ।
Tuesday, July 26, 2011
१ महिनाको भयो मेरो प्यारो छोरी निकिता(निलम)
यो पोष्ट तयार गरेको हु। यो भन्दा पहिला पनि मेरो छोरी जन्मेको दोस्रो दिनमा ‘ मेरो प्यारो छोरी NIKITA’ शीर्षकमा केही फोटो र सानो भिडियो राखेको थिए र आज चाही मेरो छोरी १ महिनाको भएको छ र यही १ महिना भित्र खिचेका केही याद हरूलाई गायक सुगम पोखरेलको पाठशाला Album को साह्रै राम्रो गीत ‘ सुरुवात भए झैं लाग्यो” गीतमा मिसाएर तयार पारेको भिडियो राखेको छु मात्र मेरो साथी र परिवारको लागी। अब भने छोरी १ वर्षको हुँदा अर्को भिडियो राख्ने छु।
मेरो छोरीको भिडियो
माथि लेखिएका कविता हरू मेरो प्यारो साथी उमेश निरौला लेखेको हो।
धन्यवाद!
Friday, July 22, 2011
जन्मदिनको शुभकामना सुजित!!!
मेरो प्यारो भान्जा सुजित गुरुङ आज २०६८ बैशाख २८ गते बुधबार ६ बर्ष पुरा
गरेर ७ बर्षमा प्रवेश गरेको छ। सुजित लाइ जन्म दिनको शुभकामना।
सुजितको बर्थ डे को केही फोटो हरू।
Tuesday, June 21, 2011
कमाल फोटोशँपको.
आउनुस् एक छिन केही न पत्याउँदो फोटो हेरेर time pass गरौ।
यो फोटोशँप बाट बनाएका फोटोहरू हुन्। मलाइ हेर्दा राम्रो लागेर राखेको मात्र हुँ। तपाइ हरूलाई चाही कस्तो लाग्छ कुन्नि?
Thursday, June 16, 2011
स्वागतम् मेरो प्यारो छोरी On This Lovely World!!!
Sunday, May 29, 2011
UEFA Champions League मेरो बार्सेलोनाको कब्जामा
may 28 2011 अर्थात गए राती १२:३०मा UEFA Champions League
मेरो बार्सेलोना vs Manchester United को फाइनल गेम Wembley Stadium
मा भएको थियो। निकै रामाइलो भइरहेकको बेला २७ औ मिनेटमा पहिलो गोल गर्दै पेड्रोले बार्सेलोना लाई १ गोल को अग्रता दिलाए। ( पेड्रोले रियल मेड्रीड
विरुद्ध सेमीफाइनलमा पनि खेलको ५४ औ मिनेटमा पहिलो गोल गरेका थिए।)
फेरी खेलको ३४ औ मिनेटमा Manchester United का खेलाडी Wayne Rooneyले Man U को तर्फ बाट गोल गरी खेल बाराबरीमा पुगेको थियो र यहि १-१ गोल मा नैं Half Time भएको थीयो।
Saturday, May 21, 2011
मेरो प्यारो लोडसेडिङ
धेरै भयो देखादेख नभएको
बिर्सेँ पनि कैले 'थ्यो भेटेको
म घराँ हुँदा तिमी आउँदिनौ
तिमी आउँदा म बस्न पाउँदिन।
Thursday, May 19, 2011
आमा मैले केही गर्न सकिन
---------आमा मैले केही गर्न सकिन-----------
सत्ता,शक्ति र सम्पत्तिका लागी दाजु भाइ मार्न सकिन.
जति गरे पनि सिंहदरबार आफ्नो अंशमा पार्न सकिन.
सत्ता,शक्ति र सम्पत्तिका लागी दाजु भाइ मार्न सकिन.
जति गरे पनि सिंहदरबार आफ्नो अंशमा पार्न सकिन.
अलिकती हास्ने की??
लक्ष्मण अदालतमा
एकदिन लक्ष्मण रक्सी खाएर बाइक चलाएको ले पक्रेर अदालतमा पेस गरेछन्।
केहिछिन पछि न्यायाधीश आएर टेबलमा ठोक्दै कराएछ:- अडर, अडर।
त्यत्तिकैमा लक्ष्मणले भनेछ :-धन्यवाद श्रीमान्, मलाई एउटा प्याक रोयल स्ट्याग र एक प्लेट मासु भए पुग्छ।
जुङ्गा काटेपछि
एउटा सानो घरमा बुढा बुढी बस्थे बुढोले दारिजुङगा पालेको थियो l
एकदिन बिहान बुढो चाही अफिस गएछन् र अफिस बाट फर्किँदा बुढीलाई
surprise दिने भनेर दारिजुङ्गा काटेर आएछन् र स्वास्नीले थाहा नपाउने गरि
पछाडि बाट आँखा छोपेछन् l
बुढीलाई के थाहा लोग्ने हो भनेर उनिले भनिछन् -- अँ नगर्नुस् न लोग्ने आउने बेला भयो के।
डाक्टर
एउटा डाक्टरले बिरामी हुँदा श्रीमतीलाई अरू डाक्टर बोलाउन लगाए,श्रीमती: आफै डाक्टर भएपछि किन अरूलाई बोलाउने ?
डाक्टर: मैले उपचार गरेको फि अरूको भन्दा अलि महँगो छ, त्यसैले ।
लु तेसो भए छोडदिन्छु
एक दिन एक जना जड्या बिहान पत्रिका पढेर बसिरहेको थियो। उसको बुढीले पत्रिकामा देखाउँदै भन्यो : हेर्नुस रक्सी खायो भने शरीरलाई धेरै न राम्रो असर गर्छ रे।
श्रीमान ; य त्यसो पो लु त्यसो भए भोलि बाट बन्द।
खुशी हुदै बुढी
ए त्यसो भए भोलीबाट रक्सी बन्द त??
बुढा; होइन पत्रिका पढ्न बन्द भनेको क्या
गलत संगतको असर
शर्मिला : हिजो तपाईँ धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो ,
यसरी पनि पिउनु हुन्छ ?
लक्ष्मण : के गर्नु सबै गलत संगतको असर हो ,
४ जना साथी १ बोतल रक्सी ,
३ नै जना बेवकुफ हरू रक्सी नखाने परे त्यसैले धेरै भयो ।
Wednesday, May 18, 2011
VALENTINE’S sms
1;
O my dear Valentine
Whats life ?
Life is love.
Whats love ?
Love is kissing.
Whats kissing ?
Come here and I show you.
O my dear Valentine
Whats life ?
Life is love.
Whats love ?
Love is kissing.
Whats kissing ?
Come here and I show you.
फेसबुकका केही रमाइलो नामहरु
Tuesday, May 10, 2011
केही सिकौ!!!
अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठनका नाइके बिन लादेनको अन्त्य भएको छ । २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आक्रमण गरी एकाएक चर्चित बनेका उनलाई अन्ततः अमेरिकाले सिध्याएरै छाड्यो । अमेरिकाको अन्य देशमा हस्तक्षेप गर्ने नीति बेठीक हो भने उसलाई निम्त्याउन भूमिका खेल्नेले पनि उत्तिकै जिम्मेवारी लिन तयार हुनुपर्छ । संसार भरि नै धार्मिक कट्टरपन्थीहरुले आफ्नो जाति र धर्मबाहेक अरूको अस्तित्व देख्न नसक्दा आम जनताले सास्ती भोग्नुपरिरहेको छ । मानवीय धर्मका आधारमा संसारभरिका सबै मानिस समान हुन् भनेर हेर्ने हो भने ५० प्रतिशत समस्याको समाधान स्वतः हुन्छ । मुस्लिम धर्म र समुदायका लागि जेहाद छेडेका लादेनको हत्या हुँदा त्यही मुस्लिम समुदायले कुनै विरोध जनाएन । यसबाट के पुष्टि हुन्छ भने उनले जे गरे नकारात्मक दृष्टिकोणबाट प्रेरित भएर गरे । त्यसैले हामी यसबाट पाठ सिकेर जातीय र क्षेत्रीय संकीर्ण सोच त्यागौं र सकारात्मक दृष्टिकोणसाथ अघि बढौं ।
कान्तिपुर बाट साभार
धन्यवाद!
गुरुङहरुको ल्हो(बर्ग) अनि ल्होछार पर्व
Saturday, May 7, 2011
२००४ देखी २०११ सम्मको फेसबुक लेआउटको परिबर्तनहरू
२००४ बाट सुरु गरेको फेसबुकले समय अनुसार आफ्नो लेआउट परिवर्तन गर्दै आएको छ।
के कस्तो थियो त फेसबुकको लेआउट हेर्नुस।
Thursday, May 5, 2011
यसो गर्दैमा नेपाली फिल्म हिट हुन्छ र??
Monday, May 2, 2011
सुन्दरी कम बिरामी हुन्छन रे!!!
सुन्दर महिलालाई साथ दिन्छ। सायद यसैले होला सुन्दर महिला कम बिरामी पर्छन।
Sunday, May 1, 2011
यशिका लेडिज फेशन
Friday, April 29, 2011
जिस्क्याउने हैन त Enternet लाई???
आउनुस एकैछिन रमाइलो गरौ
म तपाइलाई एउटा जादु देखाउँदै छु । यहा ध्यान दिएर पढ्नुहोस् ।
यहाँ तल निलो रङ्गमा एउटा Javascript code दिइएको छ यसलाई कपी गर्नुस् र कुनै पनि वेबसाइटमा Address Bar मा लगेर पेस्ट गर्नुस् र Enter थिच्नुस् अनि हेर्नुस त।
त्यो वेवसाइटमा भएका सबै फोटोहरु नाच्न थाल्नेछन् । तपाइ यही मेरो वेवसाइटमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।
म तपाइलाई एउटा जादु देखाउँदै छु । यहा ध्यान दिएर पढ्नुहोस् ।
यहाँ तल निलो रङ्गमा एउटा Javascript code दिइएको छ यसलाई कपी गर्नुस् र कुनै पनि वेबसाइटमा Address Bar मा लगेर पेस्ट गर्नुस् र Enter थिच्नुस् अनि हेर्नुस त।
त्यो वेवसाइटमा भएका सबै फोटोहरु नाच्न थाल्नेछन् । तपाइ यही मेरो वेवसाइटमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।
Thursday, April 28, 2011
सपनाको फल रे! थाहपाइ राख्नुस
कस्तो सपना देखेमा कस्तो फल मिल्छ भन्ने वारेमा गुरु केदार बरालको संकलन हेर्न भने भित्र आउनु होला :
Friday, April 22, 2011
विवाहको शुभकामना
माटेपानी गुम्बाफेदी पोखरा, पुरानो गाउँ मपिङ निवासी
म सँग सँगै पढेको, साथी जस्तो तर नाता मा मेरो छोरो पर्ने रबि गुरुङको कमल पोखरी-१३, पुरानो गाउँ घनपोखरा निवासी
Tuesday, April 19, 2011
झिलीमिली शहर हरू
मैले केही हेर्दै लोभ लाग्दो झिलिमिली शहर हरु को फोटोहरू
मिलाएर राखेको छु। जस्मा सब भन्दा राम्रो हाम्रो काठमाडौं
देखिएको छ।
Thursday, April 14, 2011


Nepal Time


Saturday, November 26, 2011
लक्ष्मण गुरुङ ' LaKshMaN '












