नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Wednesday, June 19, 2013

किसिम किसिमको पति………………..

kisim kisim ko pati
मेरो स्वास्नीको साथीहरूको पतिलाई हेर्दा , विवाहित साथीहरूको कुरा बुझ्दा पति हरु धेरै प्रकारका हुँदा रचन ।

१ : कमाउने पति :  यस्ता पति पुरा जीवन पैसा कमाउनुमा नै बिताइ दिन्छ। यस्तो पतिको सबै भन्दा राम्रो गुण भनेको नै  उसले प्रत्येक महिना जति पनि कमाउँछ सिधै स्वास्नीको हातमा लगेर दिन्नछन। घरको सबै जिम्मेवारी उसले आफ्नो स्वास्नीलाइ सुम्पिदिन्छन्।  यस्तो खाले पतिले आफ्नो स्वास्नीले घर कसरी चलाएकी छे कहिले पनि ध्यान दिँदैनन् तर यस्तो पति ले घरको अरु काम हरुमा भने आफ्नो पत्नीलाई घसाउँछ।

Friday, June 14, 2013

Happy 2nd BirthDay “ Limisa”

2nd birthday
आज २०७० साल जेष्ठ ३१ (2013.06.14) गते मेरो प्यारो छोरी “ लिमिसा “  २ बर्ष पुगेको छ।
मेरो प्यारी छोरी लिमिसा सधै यसरी नै स्वस्थ्य अनि खुशी रही रहोस । तिमीलाइ मैले सधै
यसरी नै माया गरि रहन पाउँ , मेरो छोरी लिमिसालाइ जन्म दिनको धेरै धेरै शुभकामान ।
Wish You a Happy 2 nd BirthDay Limisa…Love You So Much……..

Friday, June 7, 2013

मोबाइल हराएको मान्छे !!!

mobile harako manchhe copy
सारै एक्लो भएको महसुस गर्दै छु । यस्तो लागि रहेछ सारा संसार छोडेर कुनै
अन्जान ठाउँमा आएर एक्लै बसिरहेको छु, प्रायः हरेक कुरालाई तस्विरमा उतार्ने बानी छ मेरो ,
साथीभाई सँग को भेटघाट हुँदा होस या कतै घुम्न जाँदा , कुनै मीठो परिकार खाद होस या
कुनै नौलो कुरा देख्दा क्यामेरा निकालेर खिचिक्क गरि हाल्न मन लाग्छ मलाइ , त्यही कारणले 8.0 MEGAPIXEL को क्यामेरा भएको मोबाइल  लिएको थिए तर ऐले मोबाइल हराए देखी ति सबै मीठा याद हरु पनि मोबाइल सँगै हराएको झैं भइ रहेछ।


Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons