फेसबुक
फेसबुक तपाई हामी सबैले दिनहुँ जस्तो प्रयोग गर्ने समाजीक सञ्जाल हो।
साधारणतया यसको प्रयोग गर्दा हामी आफ्नै नाम राखेर प्रयोग गर्छौ।
जस्तै मेरो नाम लक्ष्मण हो र मेरो फेसबुकको नाम lakshmangurung नै छ।
तर कुनै कुनै साथीहरूले समय अनुसार को नाम दिएर यसलाई रमाइलो बनाइदिएका छन।
आउनुस् केही फेसबुकको रमाइलो नाम हरू हेरौँ।
यो चाही मेरो

फेसबुकमा कलाकारहरूको नाम र फोटो राखेर जे पायो त्यही लेख्नु भन्दा त यसरी
रमाइलो नाम राखेर रमाइलो गर्नु नै ठीक होइन र??
( मेरो भन्नु : यी माथिका फेसबुकको फोटो हरू म आफैले स्क्रीनसट लिएर बनाएको हो।
यी सब मेरो आफ्नै साथीहरूले like गरेको र कुनै कुनै चाही search गरेर भेट्टाएको हो।
यदि यो माथिका फोटोले कसैलाई अप्ठ्यारोमा पार्छ भने कृपया जानकारी गराउनु होला।
धन्यवाद!

Nepal Time

Wednesday, May 18, 2011
लक्ष्मण गुरुङ ' LaKshMaN '

Posted in:

0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!