नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Friday, July 12, 2013

“ लिमिसा “ मेरो सानी छोरी

limisa 4 
कहिले हाँस्छे ४ वटा दाँत देखाएर ,,
                पुरै परिवार लाई हँसाउने गरी !!
    कहिले रुन्छे चर्को स्वरमा ,,
                     घर नै थर्काउने गरी !!!
            “ मेरो सानी छोरी “



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons