नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Tuesday, June 21, 2011

कमाल फोटोशँपको.



आउनुस् एक छिन केही न पत्याउँदो फोटो हेरेर time pass गरौ।
यो फोटोशँप बाट बनाएका फोटोहरू हुन्। मलाइ हेर्दा राम्रो लागेर राखेको मात्र हुँ। तपाइ हरूलाई चाही कस्तो लाग्छ कुन्नि?

Thursday, June 16, 2011

स्वागतम् मेरो प्यारो छोरी On This Lovely World!!!

2011-06-15 16.16.29सर्व प्रथम त म भगवान लाइ भित्री मन बाट धन्यवाद दिन चाहन्छु वहाँको कृपा अनि आशीर्वादले मेरो जिन्दगीमा अर्को खुशी थपिएको छ। अनि माया लाइ पनि धेरै धेरै धन्यवाद तिमीले मेरो जन्मदिनको उपलक्ष्यमा यति प्यारो उपहार दाएकोमा।


Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons