नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Sunday, December 22, 2013

अनि.......रौसी पिउन थाल्छु !!!

487910_10200213968206446_1963820835_n
जब साँझ पर्छ ,
चिसो चिसो मौसम ,
थकित जिउ ,
मनले रौसी माग्छ
अनि
रौसी पिउन थाल्छु !!
कहिले
साथीभाई भेट्छु
मीठा मीठा कुरा गर्दै
बाल्यकाल सम्झँदै
फेरी
रौसी पिउन थाल्छु !!

Tuesday, December 17, 2013

केही वर्ष पैला भरेको Auto.


लक 
म स्कुल पढ्दा ऐलेको जस्तो मोबाइल , फेसबुक , भाइबर जस्ता साथीहरु लाई
भेट गराउने समाजीक सञ्जाल हरु थिएन र ऐलेको जस्तो डिजीटल क्यामेराको
त कुरै न गरौ । मैले पहिलो पटक रिल वाला क्यामेरा चलाएको थिए। त्यै ३६ वटा
रिल वाल के । अनि ऐलेको जस्तो प्रसस्तै फोटो पनि कहाँ पाउनु र । तेती
बेला प्राय सबैले साथीको चिनोको रुपमा Auto बनाउने चलन थियो जसमा केही
फोटो टाँसेर आफ्नो बारेमा लेख्ने गर्दथ्यो। आज धेरै समय पछि मैले आफैले भरेको
Auto भेटे साथीको मा। हेर्दा र पढ्दा सारै रमाइलो लाग्यो र तेसलाई नै यो ब्लगमा
टाँस्ने निधो गरे।


Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons