नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Friday, January 11, 2013

तपाईको यो साता ( फेसबुके राशीफल )


Zodiac
Facebook प्रयोगकर्ता हरुको लागी तपाइको यो साता

1 मेष (Aries)
मेष (Aries): चू, चे, चो, ला, ली, लू, ले, लो, अ। :
तपाइको यो साता निकै राम्रो छ। तपाइको फोटोमा सोचे भन्दा बढी लाइक र राम्रो राम्रो कमेन्ट आउने छ । स्कुल पढ्दा खेरी छुटेको साथी यही फेसबुक मार्फत भेटिन सक्ने प्रवल सम्भावना देखिएको छ। तपाइको साथी हरुले तपाइको फोटो बढी शेयर गर्ने छन।





Monday, January 7, 2013

माछापुच्छ्रे हिमालमा लुकेको बाघको आकृति हेर्नुहोस् !!!


माछापुच्छ्रे 1
हामी सानो छदा हामी भन्दा ६ –  ७ वर्ष ठूला सिनीयर दाइ हरुले खेलिरहेको बेलामा बोलाएर
माछापुच्छ्रे हिमाल देखाउँदै जसले त्यो हिमालमा बाघको चित्र देख्छ त्यसलाई मिठाइ दिन्छु
भन्नु हुन्थ्यो। हामी खेल्न छोडेर धेरै समय हिमालमा हेरी रहन्थ्यौ तर हामीले कहिले पनि
माछापुच्छ्रे हिमालमा बाघको चित्र देखेनौ। पछि टोलको नै एउटा दाइले माटोमा नक्सा बनाएर
यसरी हेर भन्नु भयो , त्यस पछि पो छर्लङ्ग भो त साँच्चै माछापुच्छ्रे हिमालमा त साँच्चै कै
बाघ जस्तो आकृति पो देखीदो रहेछ।



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons