नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Saturday, January 21, 2012

प्यारो छोरी लिमिसाको सानो भिडियो

2011-12-15 13.27.13
हिजो यसो फुर्सद पाए त्यस माथी पनि बत्ती पनि आएको बेला पर्यो। घरमा केही काम थिएन अनि फुर्सदमा के गरु के भयो, म पनि लागे कम्प्युटर कोठा तिर अनि प्यारो छोरी लिमिसा को केही फोटो हरु लाइ मिक्स गरेर भिडीयो बनाउन थाले यो भन्दा पहिला पनि १ महिना पुगेको भिडीयो यही ब्लग मा राखेको थिए अहिले यो भिडीयो राख्दा त छोरी आठौ महिनामा पो पुगिछे।


Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons