नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Friday, July 25, 2014

तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन न आओस् !!

IMG_2893
C360_2014-02-15-12-36-29-760
तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन न आओस् ,
तिमीलाई रुवाइ रुवाई बाँच्ने दिन न आओस् !! 
    तिम्रो माया भुलेर अरू सँग खुल्नु परे ,
      बरु प्राणै जाओस् मेरो प्राणै जाओस् !!!

Saturday, June 14, 2014

Happy 3rd Birthday छोरी “ लिमिसा “

C360_2014-06-14-20-25-34-572-1
आज मेरो छोरी लिमिसा तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको छ।
यो वर्ष मेरो लागी विशेष रह्यो , यही वर्ष छोरीले अक्षर चिनिन उसको उज्जवल भविष्यको लागी
उसलाई स्कुलमा भर्न गरियो। मेरो प्यारो छोरी को तेस्रो जन्मदिनको उपलक्ष्यमा छोरीको उत्तरोत्तर प्रगतिको कामना साथै सु स्वास्थ्य अनि दीर्घायुको कामना गर्दछु। मेरो छोरीलाई सधैं सधैं यसरी
नै माया गरी रहन पाउँ।
Wish You a Happy Birthday Limisa. Love You so much छोरी। ♥♥♥


Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons