नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Tuesday, October 9, 2012

;: श्री गणेशाय नमः :; भगवान गणेशको केही फोटोहरू

ganesh_chaturthi

हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश। हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। ऋद्धि र सिद्धि यीनका श्रीमती हुन्। नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ।

गणेश शब्दको उत्पत्ति गण+ईश मिलेर भएको हो जसको अर्थ हुन्छ गण हरूका देवता। शिवगणमा प्रमुख गण नन्दी कहलाइन्छन्। नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश कहलाइन्छन्।

गणेश शब्दसँग सम्बन्धित बिषयहरू :

गणेश शव्दले धेरैवटा अर्थ बोकेको हुन्छन्:

  • गणेश लेखनमा सिद्धहस्त मानिएका छन्। त्यसैले कसैले धेरै राम्रोसित र तीब्र गतिमा लेख्न सक्छ भने उसलाई गणेश उपमा दिइन्छ।
  • गणेश शब्दले चाकडी तथा चाप्लुसी भन्ने पनि जनाउँछ।
  • गोवरगणेश भन्नाले चैं केही पनि नजान्ने बुद्धु भन्ने बुझिन्छ।
  • श्रीगणेश शव्दले भनें कुनै पनि कुराको शुरूवात भन्ने जनाउँछ।

 

भगवान गणेशको केही फोटो हरु केही नयाँ आकृतीमा

391592_413714208688648_1230840824_n
ganesh3
190434_10150115919319527_4779255_n
301135_10150332274754527_1010123114_n
303924_10150332274694527_2117932353_n
316814_10150332274769527_2120974037_n
Chaturbhuj_Lord_Ganesha
GANESH1
ganesh3
ganesh8
images
ganesh9

लेख साभार नेपाली विकिपीडियाबाट 

फोटो  गुगल दाइ बाट

धन्यवाद !
small 1_thumb[1]



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons