नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Saturday, March 24, 2012

Messi Barcelona अनि Messi…….

lionel-messi2
बार्सिलोना, चैत ९ (एजेन्सी)- बार्सिलोनाले ग्रेनाडामाथि ५-३ को विजय हासिल गर्दा मंगलबार लियोनेल मेसीले ह्‍याट्रिक पूरा गरेर टोलीको सर्वकालिन उच्च गोलकर्ताको किर्तिमान बनाएका छन्। च्याम्पियन्स लिग खेलमा पाँच गोल गरेको दुई साता नवित्दै तीन पटकका विश्व वर्ष खेलाडी मेसीको यो ह्‍याट्रिकपछि बार्सिलोनाका लागि कुल गोलसंख्या २ सय ३४ पुगेको छ।


Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons