नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Friday, September 30, 2011

बडा दशैं २०६८ को धेरै धेरै शुभकामना
दशैंको शुभकामना दिदा कन्जुस्याइ गर्छन साथी हरु

SAMSUNG
dashain-2068
सर्व प्रथम तपाइ लाइ बडा दशैँ २०६८ को धेरै धेरै शुभकामना दिन चाहन्छु,
          २-३ दिन भो दशैँको शुभकामना आदान प्रदान गर्न थालेको। साथीहरूले पठाएको कामनाको त ओहीरो नै लागेको छ। फोनबाट, sms बाट, मेलबाट झन् फेसबुक को त कुरा नै गरौँ। सबै साथीहरूको माया देखिन्छ र म पनि गर्छु उत्तीकै माया मेरो साथी,मित्र तथा परिवारलाई।

Thursday, September 8, 2011

बस चढ्नुस्… सित्तैमा ज्ञान पाउनुस्!

lakshman1234454
सायद तपाइले पनि बिचार गर्नु भएको छ होला बसको झ्याल, ढोका र विशेष गरेर बसको पछाडिको भागमा केही रमाइलो मुक्तक तथा सन्देश हरू पढ्न पाइन्छ। कुनै कुनै ज्ञान मूलक हुन्छ भने कुनै कुनै चाही सारै रमाइलो। आज यही बिषयलाइ लिएर एउटा सानो रमाइलो लेख तयार पारेको छु। धेरै समय अगाडि यो बल्गमा मैले केही पढेको थिए तर धेरै भयो यो ब्लगमा update न भएको। मैले यही ब्लग बाट केही फोटो हरू साभार अनि केही चाही गुगलदाई बाट खोजेर राखेको हु भने लेख हरू चाही प्रायः जसो फेसबुकको साथीहरूको लेख बाट कपि गरेको हुँ। केही फोटो हरू…..


Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons