यस पालीको दशैँ पनि सकियो र तिहार पनि नजिकै आइसक्यो यस पालीको दशैं र तिहार मेरो लागी सारै नै रमाइलो र यादगार भयो किन भने यसपाली को दशैं मैले एउटा नयाँ अनुहार अर्थात मेरो प्यारो छोरी निकिता सँग मनाउन पाएको थियो र आशा छ तिहार पनि म यतिकै रमाइलो सँग मनाउँछु मेरो प्यारो छोरी सँग। मेरो छोरीको यो पहिलो दशैँ तिहार भएर पनि होला सायद यस पालीको दशैँ सारै रमाइलो लागेको।
सम्पूर्ण साथीहरू, इष्टमित्रहरु, देश विदेशमा रहनु भएका आफन्तहरू र मेरो यो सानो संसारको पाठक हरुलाइ शुभ तिहार २०६८ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु र सबै कार्ड चाही तपाइ हरुको लागी।
“ हर्ष छाओस् मुहारमा…
सधैं रमाइलो होस तिहारमा!!!”
यो चाही देउसीमा म नाँचेको है।
धन्यवाद!


Nepal Time


Sunday, October 23, 2011
लक्ष्मण गुरुङ ' LaKshMaN '




