नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Tuesday, July 3, 2012

तपाइ हाम्ले बोल्ने केही अपत्यारिलो बोलीहरु


आज यसो बाटोमा हिड्दै थिए। केही पर केही मान्छे हरु जम्मा भएको देखे। मनमा खुल्दुली लाग्यो के भएको रहेछ भनेर र म पनि गए त्यही भिड तिर। त्यहाँ पुग्दा था भो यहाँ त २ वटा छिमेकी हरु झगडा गरिरहेको रहेछ। सोचे भो अर्काको झगडा किन सुन्नु पर्यो त्यस पछि म त्यहाँ बाट हिँड्न थाले। यसो हिँड्न मात्र के लागेको थियो  “ त जाबो नकरा म सँग, त जस्तो १० जना आए पनि म एक्लै ले पालै पालो सिध्याइ दिन्छु “ भनेको सुने अनि म एक छिन अडिए।

फेसबुकमा लाजमर्दो भाइरसको आक्रमण

Facebook Friendly Marketing
रविराज बराल/ उज्यालो । काठमाडौं, पुष ३ – काठमाडौंको एउटा कर्पोरेट अफिसमा काम गर्ने रोजिनाले आइतबार बिहान कार्यालय पुग्ने बित्तिकै फेसबुक खोलिन् । फेसबुक खोल्नासाथ आफ्नो वालमा ट्याग भएको अश्लिल तस्विर देखेर उनी आत्तिईन् र तत्कालै सँगैकी साथीलाई त्यो देखाईन् ।
दुबै जनाले चिनेको र त्यही कार्यालयको पूर्वकर्मचारीको नामबाट त्यो तस्विरको लिंक ट्याग भएको थियो । रोजिनाले त्यो अश्लिल फोटो सहितको लिंक हटाईन् ।


Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons