नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Tuesday, August 23, 2011

"खबरदार! बल्खु भित्र सिपि बन्न खोज्नेहरु!!"

पेरिस डाँडा सँगको मित्रता हत्याउने,
बल्खु सँगको सहमति लत्याउने.
पेरिस डाँडा तिर गोप्य सहमतिको दृष्टि तर्काउने,
अनि बल्खु तिर धनुष बाण फर्काउने.
(वाह!कमरेडको अर्जुन दृष्टि!)

Tuesday, August 9, 2011

Passport Size फोटो बनाउने तरिका(नेपालीमा)


म तपाइ हरुलाइ पासपोर्ट साइजको फोटो बनाउने तरिका फोटो सहित सिकाउने कोशीस गर्दैछु। जान्ने हरुलाइ साधारण लागे पनि नजान्ने हरुको लागी भने धेरै काम लाग्छ कि भन्ने आशा गरेको छु। हुन त केही कुरा सिक्दै मा या जान्दै मा केही बेफाइदा त पक्कै गर्दैन जस्तो लाग्छ। यदि तपाइ लाइ पनि केही चासो छ भने आउनुहोस् श्री गणेश गरौँ।



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons