नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Wednesday, June 13, 2012

Happy 1st BirthDay मेरो छोरी लिमिसा

DSC05709
“ बच्चा पाउनु मात्र पर्छ हुर्कन केही समय लाग्दैन” बूढापाकाले भनेको सुनेको थिए आज चाही म आफै माथि यो कुरा लागु भो। हिजै मात्र जन्मेको जस्तो लाग्छ मेरो छोरी तर आज १ वर्ष पुगेछ । मेरो प्यारी छोरी लिमिसा लाइ जन्मदिनको धेरै धेरै शुभकामना।


Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons