नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Monday, May 20, 2013

मेरो पहिलो प्रेम पत्र ( My First Love Letter )

images
Dear :   चन्द्रमा भन्दा राम्री “ माया (Maya) “
            म त लाइ एकदम मन पराउँछु …. तैले पनि क्लासमा लाइ कस्तो हेर्छस् तेसैले
लाग्छ तैले पनि मलाइ माया गर्छस् होला ।  त रिसाए पनि रिसा , न बोले नी न बोल  तर Please यो Love Letter प्रिन्सिपल सरलाई चाही न दे है ! फेरी १ पिरेड भरी कुखुरा भाले बनाउँछ त्यो गैँडा , तालु खुइले सरले ।


Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons