नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Thursday, May 19, 2011

अलिकती हास्ने की??

                   लक्ष्मण अदालतमा

एकदिन लक्ष्मण रक्सी खाएर बाइक चलाएको ले पक्रेर अदालतमा पेस गरेछन्।
केहिछिन पछि न्यायाधीश आएर टेबलमा ठोक्दै कराएछ:- अडर, अडर।
त्यत्तिकैमा लक्ष्मणले भनेछ :-धन्यवाद श्रीमान्, मलाई एउटा प्याक रोयल स्ट्याग  र एक प्लेट मासु भए पुग्छ।

                     जुङ्गा काटेपछि

एउटा सानो घरमा बुढा बुढी बस्थे बुढोले  दारिजुङगा पालेको थियो l
एकदिन बिहान बुढो चाही अफिस गएछन् र अफिस बाट फर्किँदा बुढीलाई
surprise दिने भनेर दारिजुङ्गा काटेर आएछन् र स्वास्नीले थाहा नपाउने गरि
पछाडि बाट आँखा छोपेछन् l
बुढीलाई के थाहा लोग्ने हो भनेर उनिले भनिछन् -- अँ नगर्नुस् न लोग्ने आउने बेला भयो के।

                           डाक्टर

एउटा डाक्टरले बिरामी हुँदा श्रीमतीलाई अरू डाक्टर बोलाउन लगाए,
श्रीमती: आफै डाक्टर भएपछि किन अरूलाई बोलाउने ?
डाक्टर: मैले उपचार गरेको फि अरूको भन्दा अलि महँगो छ, त्यसैले ।

                     लु तेसो भए छोडदिन्छु
एक दिन एक जना जड्या बिहान पत्रिका पढेर बसिरहेको थियो। उसको बुढीले  पत्रिकामा
देखाउँदै भन्यो : हेर्नुस रक्सी खायो भने शरीरलाई धेरै न राम्रो असर गर्छ रे।
श्रीमान ; य त्यसो पो लु त्यसो भए भोलि बाट बन्द।
खुशी हुदै बुढी
ए त्यसो भए भोलीबाट रक्सी बन्द त??
बुढा; होइन पत्रिका पढ्न बन्द भनेको क्या

                 गलत संगतको असर
शर्मिला : हिजो तपाईँ धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो ,
यसरी पनि पिउनु हुन्छ ?
लक्ष्मण : के गर्नु सबै गलत संगतको असर हो ,
४ जना साथी १ बोतल रक्सी ,
३ नै जना बेवकुफ हरू रक्सी नखाने परे त्यसैले धेरै भयो ।


0 comments:

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons