नेट चलाइ रहदा अचानक यो बेवसाइटमा यस्ता तस्विर देख्दा आखानै न देख्ने गरी रिस उठेको थियो।
अरु पनि हेर्नुस।
देखिरहनुभएको फोटो अस्ट्रेलियाली डिजाइनर लिसा बुर्केले डिजाइन गरेको स्विमसुटको हो। लिसा ब्ल्यु स्विमवेयरको नाममा उनले डिजाइन गरेका सामग्री बिक्री हुन्छ। गत शुक्रबार सकिएको फेसन सप्ताहमा उनले यो डिजाइन लगाएका मोडललाई र्याम्पमा क्याटवाक गर्न लगाइन्। यो सेक्सी वन पिस पौडी खेल्दा लगाउने लुगामा थियो- हिन्दु देवी लक्ष्मीको चित्र !
वन पिस र टु पिस दुवै डिजाइनमा लक्ष्मीको फोटो प्रयोग गरिएको थियो।
यो फोटो माइ संसार बाट लिइएको हो।


Nepal Time


Tuesday, May 10, 2011
लक्ष्मण गुरुङ ' LaKshMaN '
Posted in:





0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!