नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Saturday, November 26, 2011

हाँस्नुस एकैछिन पेट मिचीमिची

267274_1695266881205_1823828959_1094193_8313290_n
१………..
जडह्या
एक जना जड्या १ दिन साह्रै झ्याप भएछ
अनि खाना खानु kitchen मा गएछ..
भात हालेछ..
दाल हालेछ ..
तरकारी हालेछ ..
...आचार हालेछ ...
...
...
...
...
एक छिन् पछि यसो हेरेको त थाल नै रैन छ .....


Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons