नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Tuesday, November 27, 2012

मेरो पिडा , तपाइको पिडा , हामी सबैको पिडा,,, (जय नेपाल ! मेरो नेपाल !!)

loadshedding (2)
तिमी किन यसरी टाढा टाढा पन्छिएको !
तिमी किन यसरी ठुस्स ठुस्कीएको !!
मैले तिम्रो के बिगारीदिएको छु र ,
तिमी म सँग किन यसरी रिसाएको !!!

जब म घरमा हुन्छु तब तिमी बाहिर जान्छौ !
जब म घरमा हुन्छु तब तिमी बाहिर जान्छौ!!
जब म बाहिर हुन्छु तब तिमी घर भित्र  हुन्छौ !!!

 
जब म सुतीसकेको हुन्छु , तब तिमी आउँछौ रे !
जब म सुतीसकेको हुन्छु , तब तिमी आउँछौ रे!!
म बिहान उठ्न न पाउँदै तिमी सुटुक्क जान्छौ रे.. 


आउँ सँगै बसेर मिलाउ हाम्रो Setting , आउँ सँगै बसेर मिलाउ हाम्रो Setting
या आइजा , या जा सधैको लागी…..
राणीको छोरो Load Shedding ,  राणीको छोरो Load Shedding ,
राणीको छोरो Load Shedding ,

लेखक
लक्ष्मण गुरुङ
पोखरा, नेपाल
loadshedding
आदरणीय पाठक साथी हरुमा माथि लेखेको फोहरी शब्द प्रति दुई हात जोडी माफी माग्दछु।
कसैले यसरी फोहरी शब्दको प्रयोग यसरी ब्लगमा गर्नु हुँदैन भन्नु हुन्छ या तपाइ
मलाइ कुनै  सुझाब या सल्लाह  दिन चाहनु हुन्छ भने प्लीज
se7entamoo30@gmail.com मा मेल गर्न विनम्र अनुरोध गर्दछु।
यो पनि हेर्नुहोस
उक्त लेख भिडीयोमा 

धन्यवाद !
small 1_thumb[1]
फोटो साभार : गुगल दाइ

0 comments:

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons