नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Sunday, May 29, 2011

UEFA Champions League मेरो बार्सेलोनाको कब्जामा

win barca

may 28 2011 अर्थात गए राती १२:३०मा UEFA Champions League
मेरो बार्सेलोना vs Manchester United को फाइनल गेम Wembley Stadium
मा भएको थियो। निकै रामाइलो भइरहेकको बेला २७ औ मिनेटमा पहिलो गोल गर्दै पेड्रोले बार्सेलोना लाई १ गोल को अग्रता दिलाए। ( पेड्रोले रियल मेड्रीड
विरुद्ध सेमीफाइनलमा पनि खेलको ५४ औ मिनेटमा पहिलो गोल गरेका थिए।)
फेरी खेलको ३४ औ मिनेटमा Manchester United का खेलाडी Wayne Rooneyले Man U को तर्फ बाट गोल गरी खेल बाराबरीमा पुगेको थियो र यहि १-१ गोल मा नैं Half Time भएको थीयो।

Saturday, May 21, 2011

मेरो प्यारो लोडसेडिङ

Dark Beauty_thumb[60]
धेरै भयो देखादेख नभएको
बिर्सेँ पनि कैले 'थ्यो भेटेको
म घराँ हुँदा तिमी आउँदिनौ
तिमी आउँदा म बस्न पाउँदिन।

Thursday, May 19, 2011

आमा मैले केही गर्न सकिन

---------आमा मैले केही गर्न सकिन-----------
सत्ता,शक्ति र सम्पत्तिका लागी दाजु भाइ मार्न सकिन.
जति गरे पनि सिंहदरबार आफ्नो अंशमा पार्न सकिन.

अलिकती हास्ने की??

                   लक्ष्मण अदालतमा

एकदिन लक्ष्मण रक्सी खाएर बाइक चलाएको ले पक्रेर अदालतमा पेस गरेछन्।
केहिछिन पछि न्यायाधीश आएर टेबलमा ठोक्दै कराएछ:- अडर, अडर।
त्यत्तिकैमा लक्ष्मणले भनेछ :-धन्यवाद श्रीमान्, मलाई एउटा प्याक रोयल स्ट्याग  र एक प्लेट मासु भए पुग्छ।

                     जुङ्गा काटेपछि

एउटा सानो घरमा बुढा बुढी बस्थे बुढोले  दारिजुङगा पालेको थियो l
एकदिन बिहान बुढो चाही अफिस गएछन् र अफिस बाट फर्किँदा बुढीलाई
surprise दिने भनेर दारिजुङ्गा काटेर आएछन् र स्वास्नीले थाहा नपाउने गरि
पछाडि बाट आँखा छोपेछन् l
बुढीलाई के थाहा लोग्ने हो भनेर उनिले भनिछन् -- अँ नगर्नुस् न लोग्ने आउने बेला भयो के।

                           डाक्टर

एउटा डाक्टरले बिरामी हुँदा श्रीमतीलाई अरू डाक्टर बोलाउन लगाए,
श्रीमती: आफै डाक्टर भएपछि किन अरूलाई बोलाउने ?
डाक्टर: मैले उपचार गरेको फि अरूको भन्दा अलि महँगो छ, त्यसैले ।

                     लु तेसो भए छोडदिन्छु
एक दिन एक जना जड्या बिहान पत्रिका पढेर बसिरहेको थियो। उसको बुढीले  पत्रिकामा
देखाउँदै भन्यो : हेर्नुस रक्सी खायो भने शरीरलाई धेरै न राम्रो असर गर्छ रे।
श्रीमान ; य त्यसो पो लु त्यसो भए भोलि बाट बन्द।
खुशी हुदै बुढी
ए त्यसो भए भोलीबाट रक्सी बन्द त??
बुढा; होइन पत्रिका पढ्न बन्द भनेको क्या

                 गलत संगतको असर
शर्मिला : हिजो तपाईँ धेरै पिउनु भएर ढल तिर लड्नु भएको थियो ,
यसरी पनि पिउनु हुन्छ ?
लक्ष्मण : के गर्नु सबै गलत संगतको असर हो ,
४ जना साथी १ बोतल रक्सी ,
३ नै जना बेवकुफ हरू रक्सी नखाने परे त्यसैले धेरै भयो ।


Wednesday, May 18, 2011

VALENTINE’S sms

1;
O my dear Valentine
Whats life ?
Life is love.
Whats love ?
Love is kissing.
Whats kissing ?
Come here and I show you.

फेसबुकका केही रमाइलो नामहरु

फेसबुक
mero fb
फेसबुक तपाई हामी सबैले दिनहुँ जस्तो प्रयोग गर्ने समाजीक सञ्जाल हो।
साधारणतया यसको प्रयोग गर्दा हामी आफ्नै नाम राखेर प्रयोग गर्छौ।

Tuesday, May 10, 2011

केही सिकौ!!!


अन्तर्राष्ट्रिय आतङ्कवादी सङ्गठनका नाइके बिन लादेनको अन्त्य भएको छ । २००१ सेप्टेम्बर ११ मा अमेरिकामा आक्रमण गरी एकाएक चर्चित बनेका उनलाई अन्ततः अमेरिकाले सिध्याएरै छाड्यो । अमेरिकाको अन्य देशमा हस्तक्षेप गर्ने नीति बेठीक हो भने उसलाई निम्त्याउन भूमिका खेल्नेले पनि उत्तिकै जिम्मेवारी लिन तयार हुनुपर्छ । संसार भरि नै धार्मिक कट्टरपन्थीहरुले आफ्नो जाति र धर्मबाहेक अरूको अस्तित्व देख्न नसक्दा आम जनताले सास्ती भोग्नुपरिरहेको छ । मानवीय धर्मका आधारमा संसारभरिका सबै मानिस समान हुन् भनेर हेर्ने हो भने ५० प्रतिशत समस्याको समाधान स्वतः हुन्छ । मुस्लिम धर्म र समुदायका लागि जेहाद छेडेका लादेनको हत्या हुँदा त्यही मुस्लिम समुदायले कुनै विरोध जनाएन । यसबाट के पुष्टि हुन्छ भने उनले जे गरे नकारात्मक दृष्टिकोणबाट प्रेरित भएर गरे । त्यसैले हामी यसबाट पाठ सिकेर जातीय र क्षेत्रीय संकीर्ण सोच त्यागौं र सकारात्मक दृष्टिकोणसाथ अघि बढौं ।
कान्तिपुर बाट साभार
धन्यवाद!

हदै गर्न थाले।

Lakshmi-on-Bikni
नेट चलाइ रहदा अचानक यो बेवसाइटमा यस्ता तस्विर देख्दा आखानै न देख्ने गरी रिस उठेको थियो।

गुरुङहरुको ल्हो(बर्ग) अनि ल्होछार पर्व

ल्हो
नेपालको उत्तरी भेगमा वस्ने गुरुङ(तमू) लगायतका समुदाय र अन्य जनजातीहरूमा
वर्ग फेरीए पछि नयाँ वर्ष आएको भनि नयाँ वर्ष (ल्हो छार) मान्ने चलन छ।

Saturday, May 7, 2011

२००४ देखी २०११ सम्मको फेसबुक लेआउटको परिबर्तनहरू


२००४ बाट सुरु गरेको फेसबुकले समय अनुसार आफ्नो लेआउट परिवर्तन गर्दै आएको छ।
के कस्तो थियो त फेसबुकको लेआउट हेर्नुस।

Thursday, May 5, 2011

यसो गर्दैमा नेपाली फिल्म हिट हुन्छ र??

hifajat mix
यसो कहिले कही साथीहरूको कर करमा लागेर नेपाली फिल्म
हेर्ने गर्छु तर हल भित्र गएपछि कति खेर फिल्म सक्केला र बाहिर निस्किउ हुन्छ।
  किन भने नेपाली फिल्मका कतिपय स्टाइल , गीत अनि डायलग हुबहु हिन्दी फिल्मको चोरेर त्यस्तै बनाउने कोशीस गरेको हुन्छन् तर १% पनि सफल भएको हुदैन।

Monday, May 2, 2011

सुन्दरी कम बिरामी हुन्छन रे!!!

हेल्दीसुनदरता र स्वास्थ्याबीच गजबको साइनो छ। स्वास्थ्याले समेत
सुन्दर महिलालाई साथ दिन्छ। सायद यसैले होला सुन्दर महिला कम बिरामी पर्छन।

Sunday, May 1, 2011

यशिका लेडिज फेशन

182649_1757497331782_1069442296_31985921_3888174_n
के तपाई राम्रो अनि सस्तो कुर्थाको खोजीमा हुनुहुन्छ??
यदि तेसो हो भने फिकर न गर्नुस हामी तपाइ लाई सहयोग गर्ने छौ।
बिगत ३ बर्ष देखी यहाँ हरूको सेवामा समर्पित यसिका लेडिज फेसनमा आउनुहोश।


Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons