नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Friday, April 29, 2011

जिस्क्याउने हैन त Enternet लाई???

 आउनुस एकैछिन रमाइलो गरौ
म तपाइलाई एउटा जादु देखाउँदै छु । यहा ध्यान दिएर पढ्नुहोस् ।
यहाँ तल निलो रङ्गमा एउटा Javascript code  दिइएको छ यसलाई कपी गर्नुस् र कुनै पनि वेबसाइटमा Address Bar मा लगेर पेस्ट गर्नुस् र Enter थिच्नुस् अनि हेर्नुस त।
त्यो वेवसाइटमा भएका सबै फोटोहरु नाच्न थाल्नेछन् । तपाइ यही मेरो वेवसाइटमा पनि प्रयोग गर्न सक्नुहुन्छ ।

Thursday, April 28, 2011

सपनाको फल रे! थाहपाइ राख्नुस

कस्तो सपना देखेमा कस्तो फल मिल्छ भन्ने वारेमा गुरु केदार बरालको संकलन हेर्न भने भित्र आउनु होला :

Friday, April 22, 2011

विवाहको शुभकामना


माटेपानी गुम्बाफेदी पोखरा, पुरानो गाउँ मपिङ निवासी
म सँग सँगै पढेको, साथी जस्तो तर नाता मा मेरो छोरो पर्ने रबि गुरुङको  कमल पोखरी-१३, पुरानो गाउँ घनपोखरा निवासी

Tuesday, April 19, 2011

झिलीमिली शहर हरू


मैले केही हेर्दै लोभ लाग्दो झिलिमिली शहर हरु को फोटोहरू
मिलाएर राखेको छु। जस्मा सब भन्दा राम्रो हाम्रो काठमाडौं
देखिएको छ।

Thursday, April 14, 2011

नयाँ वर्ष २०६८ को शुभकामना

नया वर्ष २०६८ को हार्दिक मंगलमय
शुभकामन।
लक्ष्मण गुरुङ।



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons