यसो कहिले कही साथीहरूको कर करमा लागेर नेपाली फिल्म
हेर्ने गर्छु तर हल भित्र गएपछि कति खेर फिल्म सक्केला र बाहिर निस्किउ हुन्छ।
किन भने नेपाली फिल्मका कतिपय स्टाइल , गीत अनि डायलग हुबहु हिन्दी फिल्मको चोरेर त्यस्तै बनाउने कोशीस गरेको हुन्छन् तर १% पनि सफल भएको हुदैन।
हिन्दी कथा, डायलग, गीत नाच्ने स्टाइल चोरेको त धेरै
चोटिहेरिसके तर हिन्दी फिल्मको फोटोमा नेपाली कलाकार को मुहार टास्दैमा के नेपाली फिल्म चल्छ र??
लु यो पनि हेर्नुस्!
नेपाली फिल्म परिवार लाइ कामना
धन्यवाद!


Nepal Time


Thursday, May 05, 2011
लक्ष्मण गुरुङ ' LaKshMaN '
Posted in:





0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!