सुन्दर महिलालाई साथ दिन्छ। सायद यसैले होला सुन्दर महिला कम बिरामी पर्छन।
अमेरिकाको कनेक्टिकेट विश्वविधालयकी डा.अमेरिगो फैरेन र मनोवैज्ञानिक डा.एडवर्ड फिसरले
सुन्दर महिलामा अध्ययन गरेर उनीहरु महिला कम बिरामी पर्ने रबिरामी भए पनि छिट्टै निको हुने निष्कर्ष निकालेका छन्।
अनुसन्धानकर्ताहरुले यो अध्ययन एउटा अस्पतालमा गरेका थिए।
उनीहरुले पाएकी सुन्दर साधरण महिलाको दाजोमा छिट्टै निको भएर घर फर्किइन्।
जबकि सुन्दर नरहेकी महिलाहरुलाई निको हुन लामो समय लाग्यो।
अनुसन्धानमा नराम्री महिला आफुलाई हीन ठान्छन् र चिढिने बानीका हुन्छन। उनिहरुको सामाजिक सम्बन्ध पनि
सानो समुहमा हुन्छ। उनिहरुमा हिन भावना बढी हुन्छ। यसैले उनीहरुलाई निको हुन समय लागेको हो। सुन्दर महिला
आफ्नो आत्मबलका कारण छिट्टै स्वस्थ हुन्छन्।
thank you


Nepal Time


Monday, May 02, 2011
लक्ष्मण गुरुङ ' LaKshMaN '
Posted in:





0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!