नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Saturday, February 11, 2012

जावलाखेल दशौ आहा गोल्ड कपको फाइनलमा (जाउलाखेल युथ क्लब ४-० भारतको पुणे एफसी)

Pune FC Vs SJYC

२७ माघ, पोखरा । जाउलाखेल युथ क्लब आहा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको खेलमा भारतको पुणे एफसीलाई ४-० गोल अन्रतले पराजित गर्दै जाउलाखेलले मनाङ मस्र्याङ्दीसँगको उपाधि भिडन्त पक्का गरको हो । फाइनल खेल शनिबार हुनेछ ।

पोखरा रंगशालामा भएको एकपक्षीय खेलमा जाउलाखेलले तीन गोल पहिलो हापमा हानेको थियो भने बाँकी दोस्रो हापमा गरेको हो । जाउलाखेलका लागि सबै गोल कर्ण लिम्बुले गरेका हुन् । खेलको सातौं मिनेटमा विसाल राईको क्रममा गोल गर्दै जाउलाखेललाई अग्रता दिलाएका उनले २५ र २८ गोल गर्दै हृयाटि्रक गरे । यो आहा गोल्डकपको दशौं संस्करणको पहिलो हृयाटि्रक हो ।उनी त्यतीमा मात्र रोकिएनन् र ५० औंमा चौथो गोल गर्दै जाउलाखेललाई
४-० को फराकिलो जित दिलाए ।
Pune FC Vs SJYC

Pune FC Vs SJYC२
Pune FC Vs SJYC३
Pune FC Vs SJYC6
Pune FC Vs SJYC7

आज शनिबार हुने फाइनल खेल
जावलाखेल विरुद्ध मनाङ मर्स्याङदी

साभार अनलाइन खवर
फोटो   गोलनेपाल

धन्यवाद!
small 1

1 comments:

Anonymous said...

Pragmatic Play rolls out live dealer games for the - KT Hub
Pragmatic Play 여수 출장샵 has rolled out its live 강릉 출장마사지 dealer games, the 진주 출장샵 latest additions to the world's largest casino 원주 출장마사지 software provider and a welcome 경산 출장마사지

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons