नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Thursday, February 9, 2012

दसौं आह गोल्ड कपमा मनाङमर्स्याङदी क्लब फाइनलमा (मनाङमर्स्याङदी क्लब १–० अफ्रिकन यूनाईटेड क्लब )

Aaha gold cup
   पोखरा, माघ २६ - 
लक्ष्मी हुण्डाई मनाङमर्स्याङदी क्लवले अफ्रिकन यूनाईटेड क्लबलाई १–० गोलले पन्छाउँदै
 बिहीबार दशौं आहा गोल्डकपको उपाधि नजिक पुगेको हो ।  युगल किशोर राईले ६९ औं 
मिनेटमा गरेको गोलले मनाङ्गले अफ्रिकनलाई हराएर फाईनल यात्रा तय गरेको हो । 
अमिर श्रेष्ठले दायाँ कर्नर नजिकैवाट पेनाल्टी क्षेत्रमा मिलाएको क्रसपासलाई 
राईले हेड गर्दै आर्कषक गोल गरेका थिए ।
       मनाङ उपाधिका लागि शुक्रवार हुने भारतको पुने फुटबल क्लब र 
सामसुङ जावलाखेलको विजेतासँग शनिबार भिड्नेछ ।

प्रतिस्पर्धामा म्यान अफ दि म्याच मनाङ्गका  मोविल लियोने स्टेफेन घोषित भए । 
Full Time
मनाङमर्स्याङदी क्लब १–० अफ्रिकन यूनाईटेड क्लब 



आहा गोल्ड कप
आहा गोल्ड कप२
आहा गोल्ड कप३
आहा गोल्ड कप५




भोलि शुक्रवार हुने सेमी फाइनल खेल
भारतको पुने फुटबल क्लब विरुद्ध सामसुङ जावलाखेल
(हिजो पानी परेको कारण हिजोको खेल स्थगीत भएको थियो।)

साभार ईकान्तिपुर
फोटो  गोलनेपाल

धन्यवाद!
small 1

0 comments:

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons