नमस्कार! लक्ष्मण गुरुङको सानो संसारमा तपाई लाई हार्दिक स्वागत गर्दछु। Welcome to my Blog!!!

Friday, February 3, 2012

दशौं आह गोल्ड कप को चौथो खेलमा मनाङ मस्र्याङ्दी २-० एन्फा यू १७

6437_h

२० माघ, पोखरा । मनाङ मस्र्याङ्दी क्लब पोखरामा जारी आहा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा एन्फाको अण्डर १७ टोलीलाई २-० ले पराजित गर्दै मनाङ अन्तिम आठमा प्रवेश गरेको हो ।

खेलको ३१ औं मिनेटमा युगल गुरुङको गोलबाट अगता लिएको मनाङका लागि ८५ औं मिनेटमा शिव श्रेष्ठले दोस्रो गोल गरेका हुन् । मनाङले अब सेमिफाइनल प्रवेशका लागि २४ गते राष्ट्रिय लिगको विजेता नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
साभार अनलाइनखवर
फोटो गोलनेपाल

धन्यवाद!
small 1

0 comments:

Post a Comment

सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!



Thanx for Visit धेरै धेरै धन्यवाद !

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best Buy Coupons