पोखरा, माघ २१ - आयोजक सहारा क्लब पोखरामा चलिरहेको १० औं आहा गोल्ड कप फुटबल प्रतियोगिताको क्वार्टर फाइलनबाटै बाहिरिएको छ । शनिबार पोखरा रङ्गशालामा भएको खेलमा भारतको पुणे फुटबल क्लबसँग एक शून्यले पराजित हुँदै सहारा क्लब प्रतियोगिताबाट बाहिरिएको हो ।
पुणेलाई जिताउन खेलको एक मात्र गोल अबुङ्ग मीतैइले ७७ औं मिनेटमा गरे । पुणेले २३ गते हुने जावलाखेल युथ क्लव र थ्रीस्टारबीच हुने खेलको विजेतासँग माघ २५ गते प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिताको आइतबार हुने खेलमा अफ्रिकन युनाइटेड र हिमालय सेर्पा क्लबबीच प्रतिस्पर्धा हुने छ ।
साभार http://www.unn.com.np
फोटो गोलनेपाल
धन्यवाद!


Nepal Time


Sunday, February 05, 2012
लक्ष्मण गुरुङ ' LaKshMaN '
Posted in:





0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!