“ बच्चा पाउनु मात्र पर्छ हुर्कन केही समय लाग्दैन” बूढापाकाले भनेको सुनेको थिए आज चाही म आफै माथि यो कुरा लागु भो। हिजै मात्र जन्मेको जस्तो लाग्छ मेरो छोरी तर आज १ वर्ष पुगेछ । मेरो प्यारी छोरी लिमिसा लाइ जन्मदिनको धेरै धेरै शुभकामना।
मेरो छोरी सधैं यसरी नै खुशी रहनु अनि तिमीलाई सधैं सधैं यसरी नै माया गरि रहन पाउ।
जन्मदिनको फेरी १ चोटि लाख लाख कामना छ । Love you Limisa.
मेरो छोरी लिमिसाको जन्मे देखि अहिले सम्मको फोटो हरू
जन्मेको दिनमा लिमिसा
जन्मेको दोस्रो दिनको फोटो
१ महिनाको हुँदा लिमिसा
२ महिना हुँदाको फोटो
३ महिना हुँदाको फोटो
४ महिना हुँदाको फोटो
५ महिना हुँदाको फोटो
६ महिना हुँदाको फोटो
७ महिना हुँदाको फोटो
८ महिनाको हुँदा
९ महिनाको हुँदा
१० महिनाको हुँदा
११ महिनाको हुँदा
१२ महिनाको फोटो
♥♥♥ Wish You a Happy 1st BirthDay Limisa.♥♥♥
मेरो छोरीको बर्थ डें भिडियो
जन्मेको दिन देखी बर्थ डे सम्मको फोटो कलेक्सन...
यो पनि
जन्मदिनको लेख


Nepal Time


Wednesday, June 13, 2012
लक्ष्मण गुरुङ ' LaKshMaN '

Posted in:





0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!