तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन न आओस् ,
तिमीलाई रुवाइ रुवाई बाँच्ने दिन न आओस् !!
तिम्रो माया भुलेर अरू सँग खुल्नु परे ,
बरु प्राणै जाओस् मेरो प्राणै जाओस् !!!
सागरको मोती हैन , सुनको ज्योती हैन ,
मन भित्रको मीठो माया देउ !
आकाश झरे सहन्छु , दुखै परे सहन्छु ,
तर... तिमी हुनु पर्छ मेरो मुटु !!
हाँस्ने दिन न आओस् .............. बाँच्ने दिन न आओस्
तिम्रो माया भुलेर अरू सँग खुल्नु परे ,
बरु प्राणै जाओस् , मेरो प्राणै जाओस !!!
मेरो चाहा तिमी नै , मेरो लक्ष्य तिमी नै ,,
जीवन सफल हुन्छ तिमीलाई पाए !!
एकै पल नै जिउनु रहने छैन म ,
यदि मैले तिमीलाई गुमाए , यदि मैले तिमीलाई गुमाए !!!
तिम्रो आँखामा आँसु हेरी हाँस्ने दिन न आओस् ,
तिमीलाई रुवाइ रुवाई बाँच्ने दिन न आओस् !!
तिम्रो माया भुलेर अरू सँग खुल्नु परे ,
बरु प्राणै जाओस्, मेरो प्राणै जाओस् !!!
साभार ( नेपाली फिल्म Stupid मन )
titel :timro Aankahma
movie : Stupid मन
vocal : Ajnu panta , swaroop raj aacharya
music / lyrics : arjun pokharel
उक्त गीत यु ट्यबमा
धन्यवाद !
0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!