जब साँझ पर्छ ,
चिसो चिसो मौसम ,
थकित जिउ ,
मनले रौसी माग्छ
अनि
रौसी पिउन थाल्छु !!
चिसो चिसो मौसम ,
थकित जिउ ,
मनले रौसी माग्छ
अनि
रौसी पिउन थाल्छु !!
कहिले
साथीभाई भेट्छु
मीठा मीठा कुरा गर्दै
बाल्यकाल सम्झँदै
फेरी
रौसी पिउन थाल्छु !!
साथीभाई भेट्छु
मीठा मीठा कुरा गर्दै
बाल्यकाल सम्झँदै
फेरी
रौसी पिउन थाल्छु !!
कहिले
पाहुना आउँछन्
सँगै बस्छु
गफगाफ गर्दै
फेरी
रौसी पिउन थाल्छु !!
पाहुना आउँछन्
सँगै बस्छु
गफगाफ गर्दै
फेरी
रौसी पिउन थाल्छु !!
कहिले
कसैको पाटीमा निम्तो
पुग्न साथ
रौसीमा आखा जान्छ
रमाइलो गर्दे
फेरी
रौसी पिउन थाल्छु !!
कसैको पाटीमा निम्तो
पुग्न साथ
रौसीमा आखा जान्छ
रमाइलो गर्दे
फेरी
रौसी पिउन थाल्छु !!
कहिले
एक्लै हुन्छु
के गरम के गरम
अनि
ग्लास निकाल्दै
फेरी
रौसी पिउन थाल्छु !!
एक्लै हुन्छु
के गरम के गरम
अनि
ग्लास निकाल्दै
फेरी
रौसी पिउन थाल्छु !!
कहिले
बाहिर खाने मन
स्वास्नी छोरी लिएर
होटल तिर जान्छु
खाना मगाउँछु
खाना अघि १ ग्लास भन्दै
फेरी
रौसी पिउन थाल्छु !!
बाहिर खाने मन
स्वास्नी छोरी लिएर
होटल तिर जान्छु
खाना मगाउँछु
खाना अघि १ ग्लास भन्दै
फेरी
रौसी पिउन थाल्छु !!
कहिले
मन तेसै सानो भएर आउँछ
मनमा ना ना थरी कुरा
अलि अलि टेन्सन
अनि बोतल निकाल्दै
फेरी
रौसी पिउन थाल्छु !!
मन तेसै सानो भएर आउँछ
मनमा ना ना थरी कुरा
अलि अलि टेन्सन
अनि बोतल निकाल्दै
फेरी
रौसी पिउन थाल्छु !!
यो पनि पढ्नुस !!
0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!