हिजो यसो फुर्सद पाए त्यस माथी पनि बत्ती पनि आएको बेला पर्यो। घरमा केही काम थिएन अनि फुर्सदमा के गरु के भयो, म पनि लागे कम्प्युटर कोठा तिर अनि प्यारो छोरी लिमिसा को केही फोटो हरु लाइ मिक्स गरेर भिडीयो बनाउन थाले यो भन्दा पहिला पनि १ महिना पुगेको भिडीयो यही ब्लग मा राखेको थिए अहिले यो भिडीयो राख्दा त छोरी आठौ महिनामा पो पुगिछे।
लु हेर्नुस न त फुर्सदको सदुपयोग यो दैनिक १४ घण्टा लोडसेडीङ हुने बेलामा।
छोरी लिमिसा
उक्त भिडीयोमा मिक्स गरेर राखेको फोटो हरु…..
Love you Limisa…………
धन्यवाद!


Nepal Time


Saturday, January 21, 2012
लक्ष्मण गुरुङ ' LaKshMaN '
Posted in:





0 comments:
Post a Comment
सके सम्म कमेन्ट न गर्नुहोश धन्यवाद!